Home » Uncategorized » असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचन : निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ .

असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचन : निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ .


आयोगका पदाधिकारीहरुको बैठकले सरकारले निर्णय गरेको नयाँ मितिका लागि निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

आयोगले असार २ गते उम्मेदवार मनोनयन गर्ने मिति तय गरेको छ । यस्तै असार ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जारी गरेको निर्वाचन तालिकामा उल्लेख छ ।

Comments & Responses

Comments are closed.