Home » Uncategorized » उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक ।


निर्वाचन आयोगले सुरक्षामा उत्पन्न भएको संवेदनशीलतालाई लिएर आइतबार उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक आह्वान गरेको थियो।

बैठकमा निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, रक्षा मन्त्रालयका सचिव विनोद केसी, निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका रथी पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी सहभागी बैठकले राजनीतिक दलका नेता, उम्मेदवार र मतदाताको पूर्ण सुरक्षा प्रदान गर्न सुरक्षा निकाय सक्षम रहेको निष्कर्ष निकालेको  प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको उपस्थितिमा बसेको बैठकमा चारवटै सुरक्षा अंग, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले सुरक्षा कार्ययोजना प्रस्तुत गर्नुका साथै सुरक्षाको प्रतिबद्धता जनाएको थियो।

 

Comments & Responses

Comments are closed.