स्थानीय निकायको निर्वाचनलाई ध्यानमा राखी सीमावर्ती क्षेत्रमा आपराधिक गतिविधि हुन नदिन भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग सहकार्य गरी संयुक्त गस्ती सुरु


स्थानीय निकायको निर्वाचनलाई ध्यानमा राखी सीमावर्ती क्षेत्रमा आपराधिक गतिविधि हुन नदिन भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग सहकार्य गरी संयुक्त गस्ती सुरु । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सीमा क्षेत्रसँग जोडिएका मध्य तराईका विभिन्न नाकामा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाएको छ । आउँदो वैशाख ३१ गते हुने स्थानीय तहकोे निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउनका लागि मध्य तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले उच्च सुरक्षा व्यवस्था अपनाएको हो । त्यस क्षेत्रमा […]

स्थानीय तहको निर्वाचनमा चुनाव चिन्हको क्रम निर्धारण गरिएको छ ।


स्थानीय तहको निर्वाचनमा व्यवस्थापिका संसदमा भएका २६ राजनीतिक दलले पुरानै चुनाव चिन्ह पाउने भएका छन् । साथै २६ दलले संविधानसभा २०७० को चुनावमा समानुपातिक तर्फ पाएको मतका आधारमा मतपत्रमा चुनाव चिन्हको क्रम निर्धारण गरिएको छ । Details see in this Link : prastaabandnirnaya3chaitra

LLRC submitted its final report on Monday to the federal affairs minister in the presence of Prime Minister Pushpa Kamal Dahal.


Mar 14, 2017- The Local Level Restructuring Commission submitted its final report on Monday to the federal affairs minister in the presence of Prime Minister Pushpa Kamal Dahal without completing one of its two major assignments as its one-year tenure expired. Commission Chairman Balananda Poudel, accompanied by other commissioners, submitted the incomplete report to Deputy PM and Local Development Minister Kamal Thapa without forming special, protected and autonomous areas. Article 295 (3) of the constitution mandated it to delineate village […]

Army chief Gen Rajendra Chhetri is on a tour of some Tarai districts


Mar 13, 2017- Army chief Gen Rajendra Chhetri is on a tour of some Tarai districts as the security situation becomes more challenging after the killing of five protesters in Saptari in police firings and the death of a Kanchanpur local in the action of India’s Sashastra Seema Bal. Chief of Army Staff Chhetri will reach Saptari where a recent clash between Madhesi Morcha supporters and the police force led to the fatalities. He will visit the Nepal Army battalion there, […]

कार्यदलले स्थानीय तहको संख्या ७ सय १९ बाट बढाएर ७ सय ४४ बनाउने प्रस्ताव तयार ।


 कार्यदलले  आजै स्थानीय तह पुनर्संरचना प्रतिवेदन बुझाउने तयारी गरेको छ । स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगले ७१९ स्थानीय तह सिफारिस गरेको थियो । तर, मधेसी मोर्चाले असन्तुष्टि जनाएपछि सरकारले पाण्डेको नेतृत्वमा तीन मन्त्री रहेको कार्यदल गठन गरेको थियो । कार्यदलले प्रदेश नम्बर २ मा केही संख्या बढाउन सुझाव दिएपछि त्यसको गृहकार्य गर्ने जिम्मा पनि मन्त्रीहरुकै कार्यदलले पाएको थियो । सात दिनको समय गुजारेपछि थपिएको तीन दिनको म्याद पनि शुक्रबार नै सकिँदैछ । स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले आठ समूह बनाएर […]

निर्वाचनका लागि २ लाख२६ हजार सुरक्षाकर्मी परिचाल गर्ने तयारी ।


बुधवार आयोग कार्यालयमा भएको छलफलमा   गृहमन्त्री बिमलेन्द्र  निधिले चारवटै सुरक्षा निकायको समन्वयमा निर्वाचनको लागि बिषेश सुरक्षा योजना बनाइने बताए। सरकारले निर्वाचन मिति तोके लगत्तै मन्त्रालयले आफु मातहतको नेपाल प्रहरी,शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीसँगै नेपाली सेनासँग समेत छलफल गरिसकेको छ। सेनाले आफ्नो हेडक्वाटरमा बोलाएर चुनावी सुरक्षाबारे गृह मातहतका निकायसँग छलफल गरेको थियो। ती छलफलमा मधेस केन्द्रित सुरक्षा योजना बनाउने, निर्वाचनको विपक्षमा रहेका शक्तिको बर्गिकरण गरी हार्ड र सफ्ट निगरानी राख्ने लगायतका प्रारम्भिक तयारी भइसकेको छ। निर्वाचनका लागि  २ लाख २६ […]

निर्वाचन आचार संहिता लगाउने तयारी ।


भोलि फागुन १८ देखि निर्वाचन आचार संहिता लगाउने तयारी । निर्वाचन अयोगले भोलि फागुन १८ देखि मन्त्रीहरुमाथि निर्वाचन आचार संहिता लगाउने भएको छ । यससँगै आयोगको सहमति विना कर्मचारीको सरुवा, बढुवा, नियुक्ति र निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि निर्णय गर्न रोक लाग्नेछ ।

आगामी स्थानीय तह निर्वाचनमा तीन घेरामा सुरक्षा दिइनेछ ।


१६ फागुन, काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा नेपाली सेनाले नै अन्तिम घेरामा बसेर सुरक्षा दिने जिम्मेवारी पाउने भएको छ । रक्षा मन्त्रालय उच्च स्रोतका अनुसार २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा जस्तै सुरक्षाको तीन घेरामध्ये अन्तिम बाहिर घेराको जिम्मा नेपाली सेनालाई दिने बार छलफल अगाडि बढाएको हो । निर्वाचन आयोगको प्रस्तावमा तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरुले त्यसबारे गृहकार्य गरिरहेको रक्षा मन्त्रालय स्रोतले जनाएको छ । एकै चरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने र उच्च सुरक्षा व्यवस्था मार्फत चुनावलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित […]

http://www.myrepublica.com/news/13809


KATHMANDU, Jan: SCOPE Nepal, an NGO working in peace, security, environment and social justice, handed over 378 emergency foil blankets to the Nepal Army. SCOPE Nepal’s Abhaya Raj Joshi handed over the blankets to the director of the Directorate of Disaster Management of Nepal Army, Brigadier General Ishwar Kant Mainali amidst a function organized by the Nepal Army, according to a press statement issued by SCOPE Nepal on Thursday. Receiving the blankets, Brig General Mainali thanked the SCOPE Nepal team. […]

SCOPE Nepal in news http://kantipur.ekantipur.com/news/2017-01-27/20170127155519.html


Post Image

सेनालाई ४ सय वटा आपत्तकालिन ब्ल्याङ्केट स्कोप नेपालले नेपाली सेनालाई आपत्तकालिन परिस्थितीमा प्रयोग गर्ने ब्ल्याङ्केट प्रदान गरेको छ । सैनिक जंगी अड्डामा बिहीबार आयोजित कार्यक्रममा स्कोप नेपालले सेनालाई ४ सय वटा ‘इमर्जेन्सी फोइल ब्ल्याङ्केट’ हस्तान्तरण गरेको हो । उक्त ब्ल्याङ्केट खल्तीमै अटाउछ र विपद् पर्दा प्रयोग गर्न सहज हुन्छ । स्कोप नेपालका प्रमुख कार्यकारी अधिकृत अभयराज जोशी र सल्लाहकार डा. दीपकप्रकाश भट्टले सेनाका सहायक रथीद्वय इश्वरकान्त मैनाली र ताराबहादुर कार्कीलाई प्रदान गरेका हुन् । जोशीले उक्त ब्ल्याङ्केट विपद् पर्दा सेनालाई […]