Category Archives: Uncategorized

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक ।


निर्वाचन आयोगले सुरक्षामा उत्पन्न भएको संवेदनशीलतालाई लिएर आइतबार उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक आह्वान गरेको थियो। बैठकमा निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, रक्षा मन्त्रालयका सचिव विनोद केसी, निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका रथी पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी सहभागी बैठकले राजनीतिक दलका नेता, उम्मेदवार र मतदाताको पूर्ण सुरक्षा प्रदान गर्न सुरक्षा निकाय सक्षम […]

प्रतिनिधिसभा र प्रादेशसभाको निर्वाचन पर्यवेक्षणका लागि आमन्त्रण !!!


प्रतिनिधिसभा र प्रादेशसभाको निर्वाचन पर्यवेक्षणका लागि आमन्त्रण !!! प्रतिनिधिसभा र प्रादेशसभाको लागि मंसिर १० र २१ मा हुने निर्वाचनमा निर्वाचन पर्यवेक्षण गर्नचाहनेले 24 कात्तिकभित्र अफिस समयमा SCOPE Nepal काठमाण्डौ सचिवालयमा देहायका कागजातसहित सम्पर्क राख्नुहोलाः १। शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपि ९ पुरुषः १२ कक्षा र महिलाः एसएलसी वा सोभन्दा माथि २। नागरिकता ३। मतदाता परिचयपत्र ४। विगतमा निर्वाचन पर्यवेक्षण गरेको भए परिचयपत्र ५। पासपोर्ट साइजको फोटो सम्पर्कः Email: info@scopenepal.org Or nepal.scope@gmail.com SCOPE Nepal सचिवालय ,काठमाडौं

second phase of the House of Representatives and State Assembly elections has started.


The filing of candidacy for the first-past-the-post system under the second phase of the House of Representatives and State Assembly elections has started from 10:00 am today

असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचन : निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ .


आयोगका पदाधिकारीहरुको बैठकले सरकारले निर्णय गरेको नयाँ मितिका लागि निर्वाचन तालिका सार्वजनिक गरेको हो । आयोगले असार २ गते उम्मेदवार मनोनयन गर्ने मिति तय गरेको छ । यस्तै असार ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जारी गरेको निर्वाचन तालिकामा उल्लेख छ ।

Election Security Analysis Update


Post Image

UPDATE MAY 2017

Election Commission is registering nominations:


Nepal is finally beginning programmes of local level elections on Tuesday as the Election Commission is registering nominations from candidates for the first phase of polls scheduled for May 14. Provinces 3, 4 and 6 will hold the elections for 283 rural municipalities and municipalities in 34 districts on May 14 while provinces 1, 2, 5 and 7 do so exactly a month later. The elections have become almost certain as of now after the Madhesh-centric parties agitating with the […]

स्थानीय तह निर्वाचन व्यवस्थापन तथा सञ्चालन सम्वन्धी २ दिने क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज धनगढीमा सुरु


निर्वाचन आयोगको आयोजनामा स्थानीय तह निर्वाचन व्यवस्थापन तथा सञ्चालन सम्वन्धी २ दिने क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज धनगढीमा सुरु भएको छ । स्थानीय निर्वाचनका लागि सुदुरपश्चिमका ५ र मध्यपश्चिमको १ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण दिने उक्त कार्यक्रममा सात नम्बर प्रदेशबाट डडेल्धुरा, डोटी, अछाम, बाजुरा र दार्चुला जिल्ला तथा मध्यपश्चिमको बर्दिया जिल्लाबाट ५२ जना मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सहभागी भएको क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले जानकारी दिएको छ । निर्वाचन आयुक्त ईला शर्माको प्रमुख आतिथ्यमा सुरु […]

स्थानीय तहको चुनावमा खटिने कर्मचारीहरुको वीमा गर्ने तयारी ।


निर्वाचन आयोगले स्थानीय तहको चुनावमा खटिने कर्मचारीहरुको सुरक्षालाई ध्यान दिँदै उनीहरुको वीमा गर्ने तयारी गरको छ । चुनावमा बेला कर्मचारीमाथि कुनै क्षति भए उनीहरुका परिवारले वीमा मार्फत रकम पाउने छन् । निर्वाचनमा खटिने पूर्वाञ्चलका करिब १२० जना निर्वाचन अधिकृतहरुको तालिम उदघाटन गर्दै निर्वाचन आयुक्त नरेन्द्र दाहालले चुनावमा खटिने कर्मचारीको वीमा गर्ने आयोगले तयारी गरिरहेको जानकारी दिए । दाहालले निर्वाचनमा खटिने कर्मचारीको सुरक्षालगायतका विषयमा आयोगले कर्मचारीको वीमा गर्ने काम अघि बढाइसकेको उनाले बताए । दाहालले निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपुर्व रुपमा […]

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पूर्वाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठी बिरागनटरमा सुरु


२५ चैत, बिराटनगर । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पूर्वाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठी बिरागनटरमा सुरु भएको छ । गोष्ठीमा निर्वाचन गराउन आवश्यक जनशक्ति, प्रविधि तथा सुरक्षा संवेदनशीलता र चाल्नुपर्ने कदमका विषयमा केन्दि्रत हुने वताइएको छ । शुक्रबार बिहान गोष्ठीको उदघाटन गर्दै गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले स्थानीय तहको निर्वाचन निश्पक्ष एवं भयरहित वातवरणमा सम्पन्न गराउन सरकारले सुरक्षाको अवस्था हेरेर रणनीति तयार पारेको बताए । उनले निर्वाचन शान्तिपूर्ण र एकै चरणमा गराउनका लागि सुरक्षा योजना तयार पारिएको बताउदै […]

Armed Police Force (APF) has stepped up security at Parsa and Bara districts that share border with India.


Armed Police Force (APF) has stepped up security at Parsa and Bara districts that share border with India. Mar 29, 2017- On account of the local level elections scheduled for May 14, Armed Police Force (APF) has stepped up security at Parsa and Bara districts that share border with India. As part of the security arrangement that aims to hold the polls in a fair and peaceful manner, patrolling and checking are being carried out on a daily basis, APF […]